नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > चिनियाँ भाषा प्रशिक्षण > विस्तृत विषय

पाठ अठसठ्ठी: पहाड चढ्ने तथा दौडने

2014-10-29 16:36:50 CRI


वर्षा: श्रोताहरु नमस्कार। दैनिक जीवनको चिनियाँ भाषा नियमित कार्यक्रमबाट म वर्षाको।

दयाराम: नमस्कार। म आजको उद्‍घोषक दयाराम।

वर्षा:गएको पाठ हामीले स्वास्थ्य तथा व्यायामबारे चर्चा गरेका थियौँ। अब हामी गत पाठका मुख्य वाक्य पुनः एक पटक दोहर्‍याएर सिकौं।

दयाराम:ठीक छ।

वर्षा: पि साइ खाइ श ल।

दयाराम: "पि साइ खाइ श ल"। प्रतियोगिता शुरु भयो।

वर्षा: पि साइ, प्रतियोगिता।

दयाराम: पि साइ।

वर्षा: "खाइ श ल", शुरु भयो।

दयाराम: खाइ श ल।

वर्षा: "पि साइ खाइ श ल"।, प्रतियोगिता शुरु भयो।

दयाराम: पि साइ खाइ श ल।

वर्षा: "था ता त ट्रन हाउ"।, उनी राम्रोसँग खेलिरहेका छन्।

दयाराम:था ता त ट्रन हाउ।

वर्षा: ट्रन हाउ, साँचिकै राम्रो।

दयाराम: ट्रन हाउ।

वर्षा: "श्वै ह श्वै पि?" यो कुन कुन टोलीबीचको प्रतियोगिता हो?

दयाराम: श्वै ह श्वै पि?

वर्षा: "श्वै ह श्वै?" कुन कुन टोली बीचको?

दयाराम: श्वै ह श्वै?

वर्षा: "पि", प्रतियोगिता गर्नु।

दयाराम: पि।

वर्षा: "श्वै ह श्वै पि?" यो कुनकुन टोलीबीचको प्रतियोगिता हो?

दयाराम: श्वै ह श्वै पि?

वर्षा: हाउ छ्यौ।

दयाराम: "हाउ छ्यौ", राम्रोसँग खेलेको।

वर्षा: "तपाईंले कुन टोली विजय हासिल गर्ने आशा लिनुभयो ?" नि शी वाङ श्वै यिङ?

दयाराम: नि शी वाङ श्वै यिङ?

वर्षा: शी वाङ, आशा लिनु।

दयाराम: शी वाङ।

वर्षा: श्वै यीङ, कसले विजय प्राप्त गर्ला?

दयाराम: श्वै यीङ।

वर्षा: "नि शी वाङ श्वै यिङ?" तपाईंले कुन टोलीले विजय हासिल गर्ने आशा लिनुभयो?

दयाराम: नि शी वाङ श्वै यिङ?

वर्षा: अब हामी गएको पाठका सम्पूर्ण वार्तालाप सुनौं।

वार्तालाप एक

क: "पि साइ खाइ श ल"। नि ख्वाइ लाइ खान या।

ख: श्वै ह श्वै पि?

क: ट्रोंग को त्वै हान को।

वार्तालाप दुई

क: था ता त ट्रन हाउ। था श च्वै पाङ त।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान