नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > चिनियाँ भाषा प्रशिक्षण > विस्तृत विषय

पाठ सत्सट्ठी: प्रतियोगिता हेर्ने

2014-10-29 16:36:14 CRI


वर्षा: श्रोताहरु नमस्कार। दैनिक जीवनको चिनियाँ भाषा नियमित कार्यक्रमबाट म वर्षाको।

दयाराम: नमस्कार। म आजको उद्‍घोषक दयाराम।

वर्षा:गएको पाठमा हामीले स्वास्थ्य तथा व्यायामबारे चर्चा गरेका थियौँ। अब हामी गत पाठका मुख्य वाक्य पुनः एक पटक दोहोर्‍याएर सिकौं। नि शी ह्वान शन मो युन तोंग?

दयाराम: नि शी ह्वान शन मो युन तोंग?

वर्षा: शी ह्वान। मन पर्छ।

दयाराम: शी ह्वान।

वर्षा: शन मो युन तोंग? कुन खेल।

दयाराम: शन मो युन तोंग ।

वर्षा: नि शी ह्वान शन मो युन तोंग?

दयाराम: "नि शी ह्वान शन मो युन तोंग?" तपाईंलाई कुन खेल मन पर्छ?

वर्षा: "ह्वै यौ योंग"। पौडी खेल्न आउँछ।

दयाराम: ह्वै यौ योंग ।

वर्षा: नि ह्वै यौ योंग मा?

दयाराम: "नि ह्वै यौ योंग मा?" तपाईंलाई पौडी खेल्न आउँछ?

वर्षा: युन तोंग, खेलकुद। त्यसको चौथो टोन छ।

दयाराम:युन तोंग।

वर्षा: यौ यी यु। ...का लागि फाइदाजनक छ।

दयाराम:यौ यी यु।

वर्षा: "शन थि चेन खाङ"। सुस्वास्थ्य।

दयाराम: शन थि चेन खाङ।

वर्षा: युन तोंग यौ यी यु शन थि चेन खाङ।

दयाराम: "युन तोंग यौ यी यु शन थि चेन खाङ"। ,व्यायाम गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।

वर्षा: वो शी ह्वान ता शा थान फाइ छ्यौ।

दयाराम: वो शी ह्वान ता शा थान फाइ छ्यौ।

वर्षा: वो, म।

दयाराम: वो।

वर्षा: शी ह्वान, मन पर्छ।

दयाराम: शी ह्वान।

वर्षा: ता, खेल्नु।

दयाराम: ता।

वर्षा: "शा थान फाइ छ्यौ", बिच भलिबल।

दयाराम:शा थान फाइ छ्यौ।

वर्षा: "वो शी ह्वान ता शा थान फाइ छ्यौ"। म बिच भलिबल खेल्न मन पराउँछु।

दयाराम: वो शी ह्वान ता शा थान फाइ छ्यौ।

वर्षाः अब हामी गएको पाठका सम्पूर्ण वार्तालाप सुनौं।

वार्तालाप एक

क: नि शी ह्वान शन मो युन तोंग?

ख: वो शी ह्वान थि चु छ्यौ। नि न?

क: वो शी ह्वान यौ योंग।

1234...>

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान