तपाईँको वर्तमानस्थान:नेपाली भाषा > चिनियाँ भाषा प्रशिक्षण > विस्तृत विषय

पाठ चौंसट्ठी: संग्रहालय भ्रमण

2014-10-29 16:34:41 CRI

वार्तालाप एक

कः ट्र अर ख यी फाइ ट्राउ मा?

खः ख यी। तान श छिङ पु याउ श योङ शान व्काँग तङ।

दयारामः बर्षा ज्यू, भरखरै सुनेको उत्तरको अर्थ के हो त? मैले 'ख यी' मात्र बुझेको छु। "ख यी" भनेको "हुन्छ" हो। अरु बाँकी शव्दहरुको अर्थ के हो नि?

बर्षाः म एकेक शब्दको ब्याख्या गर्छु। "छिङ पु याउ श योङ शान व्काँग तङ"।, फ्ल्याश ननिकालिदिनुहोला।

दयारामः छिङ पु याउ श योङ शान व्काँग तङ।

बर्षाः छिङ, हामीले सिकेका छौं- "छिङ" भनेको प्लिस।

दयारामः छिङ।

बर्षाः पु याउ, नगर्नु।

दयारामः पु याउ।

बर्षाः श योङ, प्रयोग गर्नु।

दयारामः श योङ।

बर्षाः शान क्वाँग तङ, फ्लास।

दयारामः शान क्वाँग तङ।

बर्षाः छिङ पु याउ श योङ शान क्वाँग तङ।

दयारामः "छिङ पु याउ श योङ शान क्वाँग तङ"।, फ्ल्याश ननिकालि दिनुहोला। अब तलको वार्तालाप सुन्नुहोस।

वार्तालाप एक

कः ट्र अर ख यी फाइ ट्राउ मा?

खः ख यी। तान श छिङ पु याउ श योङ शान व्काँग तङ।

बर्षाः अनि दर्शकहरुले संग्रहालयको निरीक्षण गर्दा गाइडहरुले सम्बन्धित पृष्ठभूमि तथा विषयको ब्याख्या गरेमा झन रमाइलो हुन्छ। "गाइड छ कि" भन्ने प्रश्न सोध्दाखेरी तपाईंले यसरी भन्नुपर्छ- "यौ चे शो युआन मा?" यहाँ गाइड छ कि?

दयारामः यौ चे शो युआन मा?

बर्षाः यौ, छ।

दयारामः यौ।

बर्षाः चे शो युआन, गाइड।

दयारामः चे शो युआन।

बर्षाः यौ चे शो युआन मा?

दयारामः "यौ चे शो युआन मा?" गाइड छ कि? अब आजको दोस्रो वार्तालाप सुन्नुहोस्-

वार्तालाप दुइ

कः यौ चे शो युआन मा?

खः यौ। मै पान श्याउ श यी छ्।

दयारामः वर्षाज्यू, मसँग अर्को प्रश्न छः "आजकाल अरु के के नयाँ प्रदर्शनी छ कि?" भन्ने कुरा सोध्दा कसरी भन्ने?

बर्षाः सजिलो छ नि। च्वै चिन हाइ यौ शन मो शिन ट्रान लान?

दयारामः च्वै चिन हाइ यौ शन मो शिन ट्रान लान?

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान