नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > चिनियाँ भाषा प्रशिक्षण > विस्तृत विषय

पाठ एकसट्ठी: काराओके

2014-10-29 16:32:56 CRI

वर्षाः श्रोताहरु नमस्कार। दैनिक जीवनको चिनियाँ भाषा नियमित कार्यक्रमबाट म वर्षाको।

दयारामः नमस्कार। म आजको उद्‍घोषक दयाराम दाहाल।

बर्षाः गएको पाठमा हामीले सिनेमाबारे चर्चा गर्‍यौं। अब हामी गत पाठका मुख्य वाक्य पुनः एक पटक दोहर्‍याएर सिकौं। नि च्वै शी ह्वान ना पु तेन यीङ?

दयारामः नि च्वै शी ह्वान ना पु तेन यीङ?

बर्षाः "च्वै शी ह्वान" भनेको "सबभन्दा मन पर्नु" हो।

दयारामः च्वै शी ह्वान।

बर्षाः "था त छिङ चे हन यौ छ्यु"।, त्यसको कथा एकदम रमाइलो थियो।

दयारामः था त छिङ चे हन यौ छ्यु।

बर्षाः "था त छिङ चे" भनेको "त्यसको कथा" हो।

दयारामः था त छिङ चे।

बर्षाः हन यौ छ्यु, एकदम रमाइलो।

दयारामः हन यौ छ्यु।

बर्षाः "ट्र पु तेन यीङ त फ्याउ फाङ पु छो"।, यस फिल्मको टिकटबाट प्राप्त आय चित्त बुझ्दो छ

दयारामः ट्र पु तेन यीङ त फ्याउ फाङ पु छो।

बर्षाः "ट्र पु तेन यीङ त", यस फिल्मको।

दयारामः ट्र पु तेन यीङ त।

बर्षाः फ्याउ फाङ, टिकटबाट प्राप्त आय।

दयारामः फ्याउ फाङ।

बर्षाः "ट्र पु तेन यीङ त फ्याउ फाङ", यस फिल्मको टिकटबाट प्राप्त आय।

दयारामः ट्र पु तेन यीङ त फ्याउ फाङ।

बर्षाः पु छो, राम्रो छ।

दयारामः पु छो।

बर्षाः "छिङ वन तेन यीङ चि तेन खाइ येन ?" यो फिल्म कति बजेदेखि शुरु हुन्छ?

दयारामः छिङ वन तेन यीङ चि तेन खाइ येन ?

बर्षाः छिङ वन, सोध्न पाउँ?

दयारामः छिङ वन।

बर्षाः "तेन यीङ चि तेन खाइ येन ?" कति बजेदेखि फिल्म शुरु हुन्छ?

दयारामः तेन यीङ चि तेन खाइ येन ?

बर्षाः अब हामी गएको पाठका सम्पूर्ण वार्तालाप सुनौं।

वार्तालाप एक

क: नि च्वै सि शी ना पु तेन यिङ्ग?

ख: वो च्वै शी व्हान "पु चेन पु सान"।

वार्तालाप दुइ

क: था त छिङ्ग चे हन यौ छ्यु।

ख: वो आइ खान छिङ्ग सोङ्ग त यु ल फेन।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान