नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > चिनियाँ भाषा प्रशिक्षण > विस्तृत विषय

पाठ पचपन्न

2014-10-29 16:28:26 CRI

दयारामः वो मन श्वे श्याउ लाउ श त श्वै फिंग तौ हन काउ।

वार्तालाप तीन

कः वो मन श्वे श्याउ लाउ श त श्वै फिंग तौ हन काउ।

खः श मा? ना था मन तुइ श्वे शंग याउ छ्यौ येन क मा?

कः था मन तौ हन येन क।

दयारामः कुनै बेला विद्यार्थीले कुनै कारणका लागि परीक्षामा उत्तीर्ण नहुने सम्भावना छ। कहिले काहीं त परिक्षामा पुनः भाग लिन पनि सकिन्छ। त्यसो भए "परिक्षामा पुनः भाग लिन सकिन्छ?" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भनिन्छ?

वर्षाः यसलाई "ख यि पु खाउ मा?" भनिन्छ।

दयारामः ख यि पु खाउ मा।

वर्षाः ख यि, सक्नु।

दयारामः ख यि।

वर्षाः पु खाउ, परिक्षामा पुनः भाग लिनु।

दयारामः पु खाउ।

वर्षाः "ख यि पु खाउ मा?" परिक्षामा पुनः भाग लिन सकिन्छ कि?

दयारामः ख यि पु खाउ मा?

वार्तालाप चार

कः यौ ल्यांग क रन पु चि क।

खः ट्रन ताउ मै। ख यि पु खाउ मा?

कः ख यि पु खाउ।

वर्षाः अब आजका सम्पूर्ण वार्तालाप सुनौं।

वार्तालाप एक

कः नि श्वे शन मो ट्रुआन ये?

खः वो श्वे चिंग चि।

वार्तालाप दुइ

कः नि शी व्हान नि त ट्रुआन ये मा?

खः शी व्हान, वो मन त ख हन यौ यि स।

वार्तालाप तीन

कः वो मन श्वे श्याउ लाउ श त श्वै फिंग तौ हन काउ।

खः श मा? ना था मन तुइ श्वे शंग याउ छ्यौ येन क मा?

कः था मन तौ हन येन क।

वार्तालाप चार

कः यौ ल्यांग क रन पु चि क।

खः ट्रन ताउ मै। ख यि पु खाउ मा?

कः ख यि पु खाउ।

वर्षाः अब चिनियाँ संस्कृतिबारे केही जानकारी

दयारामः चीनमा कृषि, बन जंगल, चिकित्सा, औषधि, शिक्षा, खेलकुद र कलालगायत् विभिन्न किसिमका विश्वविद्यालय छन्। हरेक वर्षको जूनमा विश्वविद्यालयमा भर्ना गराउने उद्देश्यले चीनले एकिकृत परीक्षाको आयोजना गर्ने गरेको छ। यसलाई चिनियाँहरुले "काउ खाउ" भन्छन्। यस परीक्षामा प्राप्त उपलव्धिबाट विद्यार्थीले आफूले मन पराउने विश्वविद्यालयको छनौट गर्न सक्छन्। हाल चीनका विभिन्न ठाउँहरुमा पर्ने विश्वविद्यालयहरुको संख्या दुई हजारभन्दा बढी पुगेको छ।

वर्षाः आजको पाठ पूरा भएको छ। अब म तपाईंलाई एउटा सानो प्रश्न सोध्न चाहन्छुः तपाईं के बिषय अध्ययनरत हुनुहुन्छ भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भनिन्छ?

दयारामः तपाईंहरुलाई यस प्रश्नको सही उत्तर थाहा छ भने हामीलाई आफ्नो जवाफ पठाउनुहोला। हाम्रो ठेगाना हो-

Nepali service, CRI-6,China Radio International, P.O. Box 4216,Beijing.P.R. China वा सी.आर.आई.पोष्ट नँ.-405 काठमाडौं नेपाल

वर्षाः हाम्रो कार्यक्रम फेरि सुन्नका लागि http://nepal.cri.cn मा लग गर्नुहोला। कार्यक्रमको बारेमा अरु बढी थाहा पाउनका लागि हाम्रो वेभ-साइट हेर्नुहोस्। नमस्कार म वर्षाको, चाई चेन।

दयारामः म दयारामको पनि नमस्कार। चाई चेन।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान