तपाईँको वर्तमानस्थान:नेपाली भाषा > चिनियाँ भाषा प्रशिक्षण > विस्तृत विषय

पाठ छयालिस: चिकित्सकलाई देखाउने

2014-10-29 15:20:41 CRI



वर्षाः सबैलाई नमस्कार। "दैनिक जीवनको चिनियाँ भाषा" कार्यक्रममा तपाईंहरुलाई स्वागत। म यस कार्यक्रमकी सञ्चालिका वर्षा।

कमलः नमस्कार सबैलाई। म कमल लम्साल। वर्षाजी, मलाई बिरामी भएपछि ओखती गर्ने सम्बन्धी उपयोगी वाक्य सिकाउनुभएकोमा म तपाईंलाई धन्यवाद दिनचाहन्छु।

वर्षाः केही छैन। मेरो विचारमा, ती वाक्यहरुलाई झन राम्ररी सम्झनका लागि तपाईंले झन बढी अभ्यास गर्नुपर्छ। अब हामी अघिल्लो पाठमा सिकेका विषयहरुको पुनरावलोकन गरौं। पहिलो वाक्यः "नी तै छ्यु खान यी शंग"।

कमलः "नी तै छ्यु खान यी शंग"।, "तपाई‍ंले चिकित्सकलाई देखाउन जानुपर्‍यो"।

वर्षाः "नी नङ फै वो छ्यु यी युआन मा?", "के तपाईं मसँग अस्पताल जान सक्नुहुन्छ?"

कमलः नी नङ फै वो छ्यु यी युआन मा?

वर्षाः "फै वो", "मलाई साथ दिनु"।

कमलः फै वो।

वर्षाः "छ्यु यी युआन", "अस्पताल जानु"।

कमलः छ्यु यी युआन।

वर्षाः "नी नङ फै वो छ्यु यी युआन मा?", "के तपाईं मसँग अस्पताल जान सक्नुहुन्छ?"

कमलः नी नङ फै वो छ्यु यी युआन मा?

वर्षाः "चाई ना अर", "कहाँ"।

कमलः चाई ना अर।

वर्षाः "क्वा हाउ", "दर्ता गर्नु"।

कमलः क्वा हाउ।

वर्षाः "चाई ना अर क्वा हाउ?", " दर्ता गर्ने ठाउँ कहाँ छ?"

कमलः चाई ना अर क्वा हाउ?

वर्षाः "यी क ट्र्वान च्या", " एकजना विशेषज्ञ"।

कमलः यी क ट्र्वान च्या।

वर्षाः "क्वा यी क ट्र्वान च्या हाउ"।, "मेरो विशेषज्ञ चिकित्सकलाई देखाउने इच्छा छ"।

कमलः क्वा यी क ट्र्वान च्या हाउ।

वर्षाः अब अघिल्लो पाठको पूरा वार्तालाप सुनौं‍।-

वार्तालाप एक

कः नी ख शौ त ट्र मो ली हाई, नी तै छ्यु खान यी शंग।

खः नी नङ फै वो छ्यु यी युआन मा?

कः हाउ, मै वन थी।

वार्तालाप दुइ

कः चाई ना अर क्वा हाउ?

खः चाई छेन मेन त क्वा हाउ ठ्रु।

वार्तालाप तीन

कः नी हाउ। क्वा यी क ट्र्वान च्या हाउ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान