तपाईँको वर्तमानस्थान:नेपाली भाषा > चिनियाँ भाषा प्रशिक्षण > विस्तृत विषय

पाठ एक्काइस

2014-10-29 15:06:01 CRI

वर्षाः श्रोताहरु नमस्कार। दैनिक जीवनको चिनियाँ भाषा नियमित कार्यक्रमबाट म वर्षाको।

कमलः नमस्कार। म आजको कार्यक्रम सञ्चालक कमल लम्सालको।

वर्षाः गत पाठमा हामीले सेकेण्ड ह्यान्ड पसलमा किनमेलका क्रममा केही उपयोगी शब्दहरु सिकेका थियौं।

कमलः हजुर। मैले एउटा सेकेण्ड ह्यान्ड गाडी पनि किनेँ। त्यो मलाई ज्यादै मन पर्छ। अब हामी गत पाठका केही महत्वपूर्ण वाक्यहरु पुनः एक पटक दोहोर्‍याएर सिकौं। कसो?

वर्षाः हुन्छ। पहिलो वाक्यः ट्र श् शन् मो फाई च् त??

कमलः ट्र श् शन् मो फाई च् त?

वर्षाः फाई च्, मार्का।

कमलः फाई च।

वर्षाः ट्र श् शन् मो फाई च् त? यो कुन मार्काको हो?

कमलः ट्र श् शन् मो फाई च् त?

वर्षाः ट्र श् ट्रोंग को मिंग फाई, यो चीनका नामी मार्काको हो।

कमलः ट्र श् ट्रोंग को मिंग फाई।

वर्षाः ट्रोंग को। चीन।

कमलः ट्रोंग को।

वर्षाः मिंग फाई, नामी मार्का।

कमलः मिंग फाई।

वर्षाः ट्रोंग को मिंग फाई।

कमलः ट्रोंग को मिंग फाई।

वर्षाः त्यसमा केही त्रुटी छ भने तपाईं 'ट्र अर यौ तेन् अर माओ पिंग।' भन्न सक्नुहुन्छ।

कमलः ट्र अर यौ तेन् अर माओ पिंग।

वर्षाः माउ पिंग, त्रुटी

कमलः माउ पिंग, "बढीमा एक सय युआन" भन्ने वाक्यलाई कसरी भन्ने?

वर्षाः च्वै तो यि पाई युआन।

कमलः च्वै तो यि पाई युआन।

वर्षाः च्वै तो, बढीमा।

कमलः च्वै तो। हवस्त, अब हामी गत पाठका वार्तालाप सुनौं।

वार्तालाप एक

कः ट्र श् शन् मो फाई च् त?

खः ट्र श् ट्रोंग को मिंग फाई।

वार्तालाप दुइ

कः ट्र अर यौ तेन् अर माओ पिंग।

खः वो मा शाँग ख यी श्यौ हाउ।

वार्तालाप तीन

कः नी याओ तो शाउ छेन?

खः थाई क्वै ल।

कः नी श्वो तो शाउ छेन?

खः च्वै तो यी पाई युआन।

कमलः गत पाठका विषयहरु दोहर्‍याउने कार्य आजलाई यत्ति नै। अब आजका विषयतर्फ लागौं।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान