नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > चिनियाँ भाषा प्रशिक्षण > विस्तृत विषय

पाठ उन्नाइस: फलफुल बजार

2014-10-29 14:37:45 CRI

वर्षाः वो मै यौ लिंग छेन। "मसङ्ग खुद्रा पैसा छैन"।

कमलः वो मै यौ लिंग छेन।

"तपाईंलाई एउटा एक सय युआनको नोट दिन्छु" लाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ?

वर्षाः यसरी भन्नुपर्छ- कै नी यी ट्राँग यी पाई युआन त।

कमलः कै नी यी ट्राँग यी पाई युआन त।

वर्षाः "कै", "दिनु"

कमलः कै

वर्षाः "नी", " तिमी"

कमलः नी

वर्षाः "यी", "एक"

कमलः यी

वर्षाः "ट्राँग" संख्यात्मक शब्द हो। जसले कागज, चित्रकारी र कुपन आदिको वर्णन गर्दछ।

कमलः ट्राँग

वर्षाः "यी पाई", "एक सय"

कमलः यी पाई

वर्षाः "त" भनेको सहायक शब्द हो।

कमलः त

वर्षाः कै नी यी ट्राँग यी पाई युआन त।

कमलः कै नी यी ट्राँग यी पाई युआन त। "तपाईंलाई एउटा एक सय युआनको दिन्छु"।

वार्तालाप तीन

कः वो मै यौ लिंग छेन। कै नी यी ट्राँग यी पाई युआन त।

खः ट्राउ निंग पा श् युआन।

वर्षाः हवस्। माथि हामीले आज सिक्नुपर्ने अन्तिम वार्तालाप सिकायौं। पूरा वार्तालाप सुन्नुभन्दा अघि हामी फेरि एक पटक अघि सिकेका विषयहरु सिकौं।

कमलः हुन्छ। मलाई कुनै समस्या छैन।

वर्षाः "यो सुन्तला गुलियो छ?" ट्र च्यु च् थेन मा?

कमलः ट्र च्यु च् थेन मा?

वर्षाः "च्यु च्", "सुन्तला"

कमलः च्यु च्

वर्षाः तो शाउ छेन यी कोंग चिंग? " एक किलोग्रामको कति पैसा?"

कमलः तो शाउ छेन यी कोंग चिंग?

वर्षाः "तो शाउ छेन?" "कति पैसा?"

कमलः तो शाउ छेन?

वर्षाः "यी कोंग चिन", "एक किलोग्राम"

कमलः यी कोंग चिन

वर्षाः वो मै यौ लिंग छेन।

कमल वो मै यौ लिंग छेन। "मसँग खुद्रा पैसा छैन"।

वर्षाः कै नी यी ट्राँग 100 युआन त। "तपाईंलाई एउटा एक सय युआनको दिन्छु"।

कमलः कै नी यी ट्राँग 100 युआन त।

वर्षाः "यी पाई", "एक सय"

कमलः यी पाई

वर्षाः अब आजका पूरा वार्तालापः

पूरा वार्तालाप

वार्तालाप एक

कः ट्र च्यु च् थेन मा?

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान