नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > चिनियाँ भाषा प्रशिक्षण > विस्तृत विषय

पाठ अठार: सुपरमार्केट

2014-10-29 14:34:54 CRI

वर्षाः " र छिंग", "उत्साह"

कमलः र छिंग

वर्षाः "ख्वान ताई", "शिष्टाचारयुक्त सत्कार"

कमलः ख्वान ताई

वर्षाः "कान शे नी मन त र छिंग ख्वान ताई!" " तपाईंहरुको हार्दिक अतिथि सत्कारका लागि धन्यवाद!"

कमलः कान शे नी मन त र छिंग ख्वान ताई!

वर्षाः अघिल्लो पाठमा सिकेको पूरा वार्तालाप सुनौं।-

वार्तालाप एक

कः निंग शे छिंग !

खः शे शे।

वार्तालाप दुइ

कः नी श् ख रन्, छिंग चो ट्र अर।

खः हाउ। पे ट्र मो ख छी।

वार्तालाप तीन

कः वै वो मन त ह चो ठ्रंग कोंग कान पै !

खः वै ता च्या त शन थी चेन खाँग कान पै!

वार्तालाप चार

कः श् चेन पु चाउ ल, वो मन काई चौ ल। कान शे नी मन त र छिंग ख्वान ताई।

खः ह्वान यिंग नी मन यी हौ ठ्राँग लाई।

कमलः हामीले सिकेका विषयहरुको पुनरावलोकन आजलाई यत्ति नै। अब आजका मुख्य विषयहरुतिर लागौं।

आजका मुख्य विषयहरुः

छिंग वन यौ शी फा श्वै माई मा?

वी श्याँग थ्वै व्हो।

निंग त फा फ्याओ ताई लाई ल मा?

निंग कै थ्वै ल पा।

कमलः अहिले पैचिंगमा किनमेल गर्न निकै सजिलो छ। अन्तर्राष्ट्रिय क्षेत्रका धेरै नामी खुद्रा ब्यापारीहरुले पैचिंगमा आ-आफ्ना शाखा पसल खोलिसकेका छन्। साथै अन्तर्राष्ट्रिय प्रसिद्ध ट्रेड मार्काका सामानहरु पनि यहाँ किन्न पाइन्छ। त्यसैले चीन आउनुभन्दा अघि ठूला-साना पोका पारेर धेरै सामान ल्याउनु बेकार छ।

वर्षाः ठीक भन्नुभयो।

कमलः अब यदि म बिक्रेतासँग शेम्पु बेच्ने कि नबेच्ने भनेर सोध्न चाहन्छु भने चिनियाँ भाषामा यसलाई कसरी भन्नुपर्छ?

वर्षाः तपाईंले यसरी भन्न सक्नुहुन्छः छिंग वन यौ शी फा श्वै माई मा?

कमलः छिंग वन यौ शी फा श्वै माई मा?

वर्षाः "छिंग", "कृपया"

कमलः छिंग

वर्षाः "वन", "सोध्नु"

कमलः वन

वर्षाः "यौ" , "छ"

कमलः यौ

वर्षाः "शी फा श्वै", "शेम्पु"

<12345...>

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान