तपाईँको वर्तमानस्थान:नेपाली भाषा > चिनियाँ भाषा प्रशिक्षण > विस्तृत विषय

पाठ सोह्र

2014-10-29 14:33:28 CRI

कमलः नि त च्या रन।

वार्तालाप एक

कः व्हान यिङ नि लाई चो ख।

खः वो हन काउ शिंग रन श नि त च्या रन ।

वर्षाः भर्खरै हामीले आजको पहिलो वार्तालाप सुन्यौं।

कमलः मैले केही साथीहरुलाई मेरो घरमा निमन्त्रणा गर्ने मेरो योजना गरेको छु। मैले केही चिनियाँ खानेकुरा पकाउन सिकेकोछु।

वर्षाः कति राम्रो कुरा। बधाई।

कमलः धन्यवाद। मैले 'सबैभन्दा राम्रोसङ्ग पकाउने तरकारी यो हो' भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

वर्षाः तपाई "ट्र श वो त ना शौ छाई" भन्न सक्नुहुन्छ।

कमलः ट्र श वो त ना शौ छाई।

वर्षाः ट्र, यो।

कमलः ट्र

वर्षाः श, हो।

कमलः श।

वर्षाः वो त, मेरो।

कमलः वो त।

वर्षाः ना शौ। सिपालु।

कमलः ना शौ।

वर्षाः छाई, तरकारी।

कमलः छाई।

वर्षाः ट्र श वो त ना शौ छाई।

कमलः ट्र श वो त ना शौ छाई। अब आजको दोस्रो वार्तालाप सुन्नुहोस।

वार्तालाप दुई

कः ट्र श वो त ना शौ छाई। नि ठ्रांग ठ्रांग।

खः पु छो। थिंग हाउ ठ् त।

वर्षाः ना शौ। सिपालु।

कमलः ना शौ।

वर्षाः छाई। तरकारी।

कमलः छाई।

वर्षाः ना शौ छाई। कुशलरुपमा पकाउने तरकारी।

कमलः ना शौ छाई।

वर्षाः ट्र श वो त ना शौ छाई।

कमलः ट्र श वो त ना शौ छाई। अब आजको दोस्रो वार्तालाप पुनः एक पटक सुन्नुहोस।

वार्तालाप दुई

कः ट्र श वो त ना शौ छाई। नि छांग छांग।

खः पु छो। थिंग हाउ ठ् त।

वर्षाः चिनियाँहरुले पाहुनाको स्वागत गर्दा सधैं नै "नि तो ठ् तेन" भन्छन। यो भनेको "तपाईं अलि बढी खानोस्" भन्ने हो।

कमलः नि तो ठ् तेन।

वर्षाः नि, तपाईं वा तिमी।

कमलः नि।

वर्षाः तो, बढी।

कमलः तो।

वर्षाः ठ्। खानु।

कमलः ठ्।

वर्षाः तेन, "यि तेन"को संक्षिप्त रुप हो। यसको अर्थ अलिकति भन्ने हो।

कमलः तेन।

वर्षाः नि तो ठ् तेन।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान