नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > चिनियाँ भाषा प्रशिक्षण > विस्तृत विषय

पाठ बाह्र

2014-10-29 14:30:07 CRI

कमलः यि पै।

वर्षाः हुंग ठ्रा, कालो चिया।

कमलः हुंग ठ्रा।

वर्षाः हाई यौ यि पै हुंग ठ्रा। मलाई एउटा कालो चिया पनि चाहिन्छ।

कमलः हाई यौ यि पै हुंग ठ्रा।

वर्षाः मलाई एउटा हाम्वर्गर चाहिन्छ र एउटा कालो चिया पनि चाहिन्छ। वो श्यांग याउ यि क हान पाउ, हाई यौ यि पै हुंग ठ्रा।

कमलः वो श्यांग याउ यि क हान पाउ, हाई यौ यि पै हुंग ठ्रा।

वर्षाः एउटा हाम्वर्गर र एउटा कालो चियाबारे चर्चा गर्दा चिनियाँ भाषामा के फरक छ? तपाईंले थाहा पाउनुभयो कि?

कमलः "यि क हान पाउ" भनिएको छ, तर "यि पै हुंग ठ्रा"भनिएको छ। किन?

वर्षाः चिनियाँ भाषामा संख्या सम्बन्धी शब्द धेरै छन। जस्तै "यि पन शु, यि ट् पि" आदि। शुरुमा यसबारे राम्ररी याद गर्नुपर्छ।

कमलः मलाई थाहा छ। यि पन शु, यि ट् पि।

वार्तालाप एक

कः नि श्याँग ठ् शन मो?

खः वो श्यांग याउ यि क हान पाउ, हाई यौ यि पै हुंग ठ्रा।

वर्षाः तपाईं यहीं खानुहुन्छ कि लिएर जानुहुन्छ भन्ने प्रश्नलाई चिनियाँ भाषामा कसरी भन्ने? तपाईंलाई थाहा छ कि?

कमलः मलाई थाहा छैन। कसरी?

वर्षाः त्यो भनेको चाई ट् अर ठ् हाई श ताई चौ?

कमलः चाई ट् अर ठ् हाई श ताई चौ?

वर्षाः ठीक छ। "चाई"को अर्थ कुनै ठाउँमा रहनु हो।

कमलः चाई।

वर्षाः ट् अर, यहाँ।

कमलः ट् अर।

वर्षाः ठ्, खानु।

कमलः ठ्।

वर्षाः हाई श, वा।

कमलः हाई श।

वर्षाः ताई चौ, लिएर जानु।

कमलः ताई चौ।

वर्षाः चाई ट् अर ठ् हाई श ताई चौ?

कमलः चाई ट् अर ठ् हाई श ताई चौ? तपाईं यहीं खानुहुन्छ कि लिएर जानुहुन्छ?

वार्तालाप दुइ

कः चाई ट् अर ठ् हाई श ताई चौ?

खः चाई ट् अर छ।

कमलः चिनियाँ भाषामा "बाथरुम कहाँ छ" भन्ने वाक्यलाई कसरी भन्ने?

वर्षाः यो एउटा महत्वपूर्ण कुरा हो। छिंग वन, शी शौ चेन चाई नार

कमलः छिंग वन, शी चौ चेन चाई नार?

वर्षाः "छिंग वन" भनेको कृपया भन्नुहुन्छ कि हो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान