नेपाली भाषा

अर्थ तथा व्यापार

चीनको इन्टर्नेट अर्थतन्त्रको तीब्र विकास
विस्तृत विषय2014-11-24 16:36September 17 2019 18:17:40

चीनको इन्टर्नेट अर्थतन्त्रको तीब्र विकास

स्थानीय समय अनुसार गत सेप्टेम्बर 19 तारिख विहान साढे नौ बजे आ लि बा बा वेभसाइटले न्यूयोर्क स्टक एक्सचेन्जमा पहिलो पटक स्टक बिक्री गर्न थालेको छ। सोही दिन न्यूयोर्क स्टक एक्सचेन्जको अन्तिम कारोबार बन्द भएको बेलामा आ लि बा बाको कुल मूल्य करीब दुई खर्ब चालीस अर्ब अमेरिकी डलर पुगेको छ। आ लि बा बा गुगलपछि विश्वको दोस्रो ठूलो इन्टर्नेट कम्पनी बनेको छ।

नेपाल राष्ट्र बैंकले सार्क शिखर सम्मेलनमा विशेष सिक्का निस्कासन गर्ने
विस्तृत विषय2014-11-20 19:54September 17 2019 18:17:40

नेपाल राष्ट्र बैंकले सार्क शिखर सम्मेलनमा विशेष सिक्का निस्कासन गर्ने

अठारौं सार्क शिखर सम्मेलनको अवसर पारेर नेपालमा 2 हजार रुपैयाँको सिक्का बनाइने भएको छ। सम्मेलन नेपालमा आयोजना भएकाले राष्ट्र बैंकले विशेष सिक्का निष्कासन गर्न लागेको हो। 2 हजार रुपैयाँ बराबरको सिक्का चाँदीबाट बनेको हुनेछ।

चीनको शन चनस्थित चुङ सिङको मुख्यालयबारेको जानकारी
विस्तृत विषय2014-11-04 15:26September 17 2019 18:17:40

चीनको शन चनस्थित चुङ सिङको मुख्यालयबारेको जानकारी

हालै चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले शांगहाई सहयोग संगठनको शिखर सम्मेलनमा उपस्थित हुने क्रममा चीनको मौलिक ट्रेड मार्का चुङ सिङद्वारा उत्पादित पछिल्लो स्मार्टफोनलाई “राष्ट्रिय उपहार”को रुपमा अरु सदस्य मुलुकहरुका नेताहरुलाई प्रदान गर्नुभएको थियो। त्यसपछि चुङ सिङ दूरसञ्चार उपकरण निगमप्रति विश्वसमुदायको ध्यानाकर्षण भएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान