नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

लिन्च् को मि रै गाउँबस्ती विशेषतायुक्त कृषि समृद्धिको बाटोमा

2015-09-15 14:40:24 CRI

शङ्ग यु कम्पनीको पेशागत बजार मोडल र बिक्री प्रणालीले मि रै गाउँबस्ती उत्पादित स्याउ तुरुन्तै बजारमा लोकप्रिय बनेको छ। यस अवस्थामा आधारित भई मि रै गाउँबस्तीले “कम्पनी, कृषक र खेती” गठित व्यापार तथा व्यवस्थापन शैली स्थापना गरेको छ। जसबाट सम्पूर्ण रुपमा मि रैको उत्कृष्ट फल उत्पादनलाई प्रवर्द्धन गरेको देखिन्छ।

पहिलेको गहुँ तथा जौलाई परिवर्तन गरेर हाल स्याउ जस्तै फल रोप्ने विषयमा कृषक नि मालाई कुनै चिन्ता लाग्दैन। उहाँले यसरी भन्नुभयो:पहिले पेशागत प्रविधि थाहा थिएन अनि हाम्रो व्यापारिक विचार पनि खुल्ला थिएन। हाल बालीभन्दा फल उत्पादनको आम्दानी ठूलो भएको कुरा बुझेर स्याउ लगायत फल रोप्न थालेका हौं। साथै सरकारले अनुदान दिनुका साथै हामीलाई सम्बन्धित पेशागत प्रविधि पनि सिकाएको छ।

आर्थिक पूर्वाधार सुधार भइरहँदा नि माले शहरमा एक आवास किन्ने विचार गर्नुभएको छ। अन्य गाउँबस्तीका कृषक जस्तै नि माको जीवन पनि झन झन राम्रो बन्दै गएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान