नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

पर्यटनको विकासद्वारा गरिबी न्यूनीकरण गर्ने चीनको योजना

2015-09-15 14:38:08 CRI

हाल चीनमा सात करोडभन्दा बढी गरिब जनसंख्या रहेको छ। राष्ट्रिय पर्यटन व्युरो र राज्य परिषदअन्तर्गत गरिबी निवारण कार्यालयले छलफल गरी निर्णय गरेअनुसार “तेस्रौं पञ्च वर्षिय योजना”को अवधिमा चीनले ग्रामीण पर्यटनको विकासमार्फत 17प्रतिशत गरिब जनसंख्यालाई गरिबीमुक्त बनाउने योजना छ। पूर्वानुमानअनुसार सन्2015देखि सन्2020सम्म पर्यटनको विकासबाट लगभग एक करोड बीस लाख गरिब जनसंख्या गरिबीबाट मुक्त हुनसक्नेछ। यसप्रति राज्य परिषदअन्तर्गत गरिबी निवारण कार्यालयका उपप्रमुख हुङ्ग थआन युनले गरिबी निवारण कार्यालयले पर्यटनबाट गरिबी हटाउने कामको प्रवर्द्धनमा समर्थन दिँदै जाने धारणा व्यक्त गर्नुभयो।हामीले अझ बढी परिक्षात्मक रुपले ग्रामीण क्षेत्रको विकास गर्दै विविध तरिकाले सामाजिक संसाधन तथा पूँजीलाई पर्यटनबाट गरिबी निवारणको रुपमा विकास गर्न आकर्षित गर्ने छौं।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान