नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

अख्तियार एजेन्सीद्बारा चिनियाँ युआनको अन्तर्राष्ट्रियकरण भविष्यप्रति आशावादी

2015-09-15 14:37:22 CRI

चिनियाँ युआन अन्तर्राष्ट्रियकरणको पछाडी रहेको मुख्य प्रवर्द्धन शक्ति सम्बन्धमा चिनियाँ जन बैंकका प्रथम युरोप प्रनितिधि माउ मिङ्ग य्वौले बजार नै चिनियाँ युआन अन्तर्राष्ट्रियकरणको मुख्य निर्देशक शक्ति भएको बताउनुभयो। उहाँले यसरी भन्नुभयो:लामो समय यता चिनियाँ युआन अन्तर्राष्ट्रियकरणको मुख्य निर्देशन शक्ति बजार नै हो। साथै बजारले चिनियाँ युआन अन्तर्राष्ट्रीयकरणको भविष्य प्रक्रियामा पनि मुख्य असर पार्नेछ। यस प्रक्रियमा चिनियाँ जन बैंक लगायत सबै नीति निर्माताले अन्तर्राष्ट्रिय लगानीकर्ता र बजारमूलक सहभागीहरुका लागि समर्थन र सहयोग प्रदान गर्नुपर्छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान