नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

चीन र दक्षिण कोरियाद्बारा स्वतन्त्र व्यापार सम्झौता हस्ताक्षर

2015-09-15 14:35:29 CRI

उपभोक्ताले ठूलो चासो देखापरेको वाणिज्य बस्तु सम्बन्धमा स्वतन्त्र व्यापार सम्झौता लागू भएपछि दक्षिण कोरियाका केही कस्मेटिकको आयात शुल्क क्रमशः रद्द हुने छ। जसबाट अन्तीम बिक्री मूल्य घट्ने छ। वाणिज्य बस्तुबाहेक सो स्वतन्त्र व्यापार सम्झौतामा निर्माण, बैकिङ, दूरसंचार, बौद्धिक सम्पत्ति संरक्षण, वातावरण संरक्षण, ई-कमर्स जस्तै सेवा व्यापार, लगानी आदि चौतर्फी क्षेत्रका सम्बन्धित बुँदा समेटिएका छन्। यसप्रति चीनको वाणिज्य मन्त्रालयका उपमन्त्री वाङ्ग श्वौ वनले स्वतन्त्र व्यापार सम्झौताप्रति चीनले राम्रो अपेक्षा राखेको विचार व्यक्त गर्नुभयो।

हाम्रो विश्वास छ: स्वतन्त्र व्यापार सम्झौता व्यवहारमा उतारिएपछि चीन र दक्षिण कोरियाबीचको व्यापार नयाँ स्तरमा विकसित हुने छ। आपसी सहयोग तथा लगानी पनि नयाँ उचाईँमा पुग्ने छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान