नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा चीनको आणविक-बिजुलीको क्षमता

2015-09-15 14:34:40 CRI

गोष्ठीमा केही विदेशी सञ्चार माध्यमले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा चीनको आणविक-बिजुलीको निर्यात मुख्य गरी लागतको श्रेष्ठतामा निर्भर भएको हो कि? भन्ने पश्न सोधेका थिए। सो प्रश्नप्रति महाप्रबन्धक चाङ्गले चीनको आणविक-बिजुलीको सबैभन्दा प्रतिस्पर्धा श्रेष्ठता लागत होइन भने शक्तिशाली बजारमूलक मागमा आधारित भइ झन झन बढी विकसित प्रविधि रहेको प्रष्ट पार्नुभयो।

मेरो विचारमा आणविक-बिजुलीको विकासमा विदेशभन्दा चीनसँग शक्तिशाली बजारमूलक माग रहेको छ। यस्तो शक्तिले सम्बन्धित अनुसन्धान कार्यलाई प्रवर्द्धन गरेको छ। आणविक-बिजुली सम्बन्धी अनुसन्धानले सरकारको बलियो समर्थन पाएको छ। त्यसैले पूँजी होस वा अनुसन्धानकर्ताको बन्दोबस्तबाट हेर्दा चीनसँग श्रेष्ठ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा शक्ति रहेको छ।

सम्बन्धी पेशागत क्षेत्रका केही गन्यमाण्य व्यक्तिले पूर्वानुमान गरेअनुसार एक क्षेत्र एक मार्ग परियोजनाको विकासले उर्जालाई केन्द्रीय कार्यको रुपमा राखेको छ। साथै चीनको आणविक-बिजुली निर्यात गर्नु र एक क्षेत्र एक मार्गसँग घनिष्ट सम्बन्ध रहेको चिनियाँ उर्जा व्यवसाय र छिमेकी मुलुकबीचको सहयोगको महत्वपूर्ण क्षेत्र बन्नेछ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान