नेपाली भाषा

चारैतिरबाट"छु"नामक गीत भन्ने कथा

   

कुनै मानिसले काम गर्ने क्रममा ठूलो कठिनाइको सामना गर्नुपरिरहेको बेला वरिपरिका मानिसहरुले उ अवश्य विफल हुने कुरामा विश्वस्त भएको अवस्थामा चिनियाँ भाषामा त्यस अवस्थाको व्याख्या "चारैतिरबाट छु नामक गीत भन्ने कथा" बाट गरिन्छ।

इसा पूर्व दुइ सय दुइ अघि नै चीनको पहिलो एकीकृत राज्य अर्थात् छिन राज्यको स्थापना भैसकेको थियो। वर्तमान विश्वका साँस्कृतिक सम्पदाहरुमध्ये चीनको वल्लो शान सी प्रान्तको "छिन सव्हाङ्ग नामका सैनिक र घोडाका मूर्तिहरु"भन्ने ठाउँ यसै छिन राज-वंशबाट छोडिएका साँस्कृतिक र