नेपाली भाषा

चीनको दक्षिणी भागका गाउँलेहरुका माटाका घरको रमाइलो

   

चीनको दक्षिणी भागका गाउँलेहरुका माटाका घरको रमाइलो

माटे घरको भित्ता बनाउँदा माटो पिट्ने प्रविधि एकदमै कडा माग अनुसारको हुन्छ। यसैले हो त्यसले ठूलो र गह्रौं घरको वजन थाप्न सकेको। माटे घरको डिजाइन पनि एकदमै उचित र विवेकपूर्ण देखिन्छ। एउटै खलकका थुप्रै मानिसहरु जम्मा भएर एउटै ठाउँमा बसेबाट तिनीहरुको जीवन-यापनका समस्याहरुको समाधान सजिलै गरेको मात्र नभइ अझ धार्मिक नैतिकता, हाडनाता, नैतिक धारणा र मानिसहरुका जीवनका चाहना लगायतका समस्याहरुको समाधानका लागि पनि महत्वपूर्ण भूमिका निर्वाह भएको छ।

यो चित्रमा देखाइएको गोलो माटाको घरले उपरोक्त विशेषताहरु लाक्षणिक रुपमा राम्ररी प्रदर्शित गरेको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान