नेपाली भाषा

हौ ग्वेन् बाजा

   

हौ ग्वेन् बाजा

तुलनात्मक रुपमा बढी हुन्छ। त्यसको लम्बाइ पचासी सेन्टिमिटर हुन्छ र भित्री व्यास एक दशम्लब चारदेखि एक दशम्लब सात सेन्टिमिटरसम्म हुन्छ। डि स्वरको हौ ग्वेन् बाजाको रेन्ज अलि कम हुन्छ। बीसौं शताव्दीको साठीको दशकमा चिनियाँ बाजा-निर्माताहरुले नयाँ खालको हौ ग्वेन् बाजाको अनुसन्धान गरी उत्पादन गरिसकेका थिए। त्यस हौ ग्वेन् बाजाको मुख्य भागमा अठार वा उन्नाइसवटा प्वाल हुन्छन जसबाट त्यसको स्वरको रेन्ज दुइवटा स्तरमा विस्तृत भएको छ। अनि त्यसलाई एक्लै पनि बजाउन सकिन्छ। यसका अतिरिक्त, स्वरको सेटतर्फ पनि त्यो मध्यम स्वर, उप-मध्यम स्वर, तल्लो स्वर र न्यूनतम स्वरका रुपमा विकसित भएको छ जसले गर्दा त्यसको स्वर झन-झन समृद्ध र पूर्ण भएको छ।

संगीत:《बसन्ते हावा र हांस्ने पानी》


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान