नेपाली भाषा

फु छौं

   

सन् 1976 मा श्री फु छौंले चिनियाँ केन्द्रीय संङ्गीत अध्ययन संस्थानमा संङ्गीत समारोहको आयोजना गर्नुभयो। त्यसपछि हरेक वर्ष उहाँले मातृ-भूमि फर्केर पियानो वादन तथा शिक्षा कार्यक्रमको आयोजना गर्नेगर्नु भयो। उहाँले श्री चोपिन, मोचार्ट, देपुसि आदि संङ्गीतकारहरुको संङ्गीत सम्बन्धी शिक्षा दिनुभएको छ। उहाँले ती संङ्गीतकारहरु तथा सुबर्ट लगायतका संङ्गीतकारका रचनाहरु बजाउनुभएको छ। उहाँले चिनियाँ केन्द्रीय संङ्गीत टोलीसँग श्री पिथोफनको कन्सर्ट सम्पन्न गर्नुभएको छ। उहाँले चिनियाँ केन्द्रीय संङ्गीत अध्ययन संस्थान अन्तर्गत माध्यमिक विद्यालयको संङ्गीत टोलीको तालिममा निर्देशन गर्नुभएको छ। उहाँको प्रशस्त कला अनुभव र उत्तम शिक्षाले व्यापक शिक्षक, विद्यार्थी तथा संङ्गीत प्रेमीहरुको प्रशंसा तथा सम्मान पाएको छ।

संङ्गीत: 《चोपिनको रात्रि संङ्गीत》

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान