नेपाली भाषा

क्व लान यीङ

   

श्रीमती क्व लान यीङ सन् 1982 मा चिनियाँसंङ्गीतअध्ययन संस्थानमा शिक्षिका हुनुभयो। सन् 1986 मा उहाँले क्वांग तुंग प्रान्तमा क्व लान यीङ कला विद्यालयको स्थापना गर्नुभयो। सन् 1989 मा उहाँले स्वर्ण डिस्क पुरस्कार पाउनुभयो। श्रीमती क्व लान यीङको स्वर मिठो छ र उहाँको बाणी निकै स्पष्ट छ। वालककालमा ओपेरा सम्बन्धी राम्रो तालिम लिनुभएकाले उहाँको कला क्षेत्रको उपलव्धि पनि ठूलो छ। उहाँले गाउनुभएका प्रतिनिधिमूलक गीतहरुमा《महिलाको स्वतन्त्रता गीत》, 《माताजी वांगको शान्ति खोजी》, र सिनेमा 《शांग कान लिंग》को गीत《मेरो मातृभूमि, ओपेरा《ल्यु हु लान》को《धेरै पानी र पहाड》समावेश छन।

गीत: 《मेरो मातृभूमि》

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान