नेपाली भाषा

ल्याउ छांग यौं

   

सन् 1998 को आरम्भमा श्री दोमिनगोको निमन्त्रणामा श्री ल्याउ छांग यौंले टोकियोमा नव वर्षको संगीत समारोहको आयोजना गर्नुभयो। त्यसपछि उहाँले न्यूयोर्कको हारनेचि संगीत कक्षमा 《मरिया स्टुआरता》भन्ने ओपेरा प्रदर्शन गर्नुभयो। 《न्यूयोर्क टाइमस》ले उहाँको प्रदर्शनको उच्च मूल्यांकन गरेको छ: यो हामीले हालका केही वर्षमा सुनेका सबैभन्दा राम्रा पुरुष मध्यम गायक हुन।

श्री दोमिनगोलाई सबैभन्दा मन पर्ने विद्यार्थीको रुपमा श्री ल्याउ छांग यौंले उहाँको निमन्त्रणामा विश्वका विभिन्न मुलुकहरुमा प्रदर्शन गर्नुभएको छ। सन् 2001 मा श्री ल्याउ छांग यौंले श्री दोमिनगोसँग सहयोग गरी केनिदी केन्द्रमा 《होफ्मानको कथा》प्रदर्शन गर्नुभयो। सन् 2002 मा उहाँले फ्रान्सको पेरिसमा आयोजित "मिनगो विश्व ओपेरा प्रतियोगिताको दशौं वार्षिकोत्सव"मा प्रदर्शन गर्नुभयो। हाल श्री ल्याउ छांग यौं शांहाई संगीत अध्ययन संस्थानका प्राध्यापक हुनुहुन्छ।

गीत: 《व्यस्त मान्छेले बाटो सफा गर्नु》(ओपेरा-सरबियाका बाबरबाट छानिएको)

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान