नेपाली भाषा

थाङ छान

   

《मातृ-भूमिको शुभकामना》ले सर्वश्रेष्ठ पुरस्कार प्राप्त गर्नुका साथै चीनको एम.टी.भी. सम्बन्धी स्वर्ण पुरस्कार प्राप्त गरेको थियो। सन् 2000 मा सुश्री थाङ छानले चीनका युवा संगीतकार फु खद्वारा सिर्जना गरिएको एम.टि.भी.《सुखको भावना दश हजार वर्षसम्म कायम राख्नु》गाउनुभएको थियो। यस गीतले व्यापक जनताको उच्च मूल्यांकन प्राप्त गरेको थियो। यो गीत गाएपछि सञ्चार माध्यमहरुले सुश्री थाङ छानलाई "नयाँ लोकप्रिय गीतका अग्रस्थानमा रहने गायिका" भनेका थिए। त्यसपछि सुश्री थाङ छानले अर्को गीत 《जन्मस्थल राम्रो छ》गाउनुभएको थियो। यो नयाँ शैलीको लोकप्रिय गीत हो।

संगीत: 《मातृ-भूमिको शुभकामना》

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान