नेपाली भाषा

छन् चो ह्वांग

   

हुनुहुन्थो। त्यस अवधिमा उहाँले धेरै पटक रौत आइल्याण्डका गभर्नर कला पुरस्कार प्राप्त गर्नुभएको थियो। उहाँले संङ्गीत टोलीका संङ्गीतकार-सदस्य तथा श्रोताहरुको ठूलो प्रशंसा तथा सम्मान कमाउनुभएको थियो।

श्री छन् चो ह्वांग धेरै वर्षदेखि यता, आमन्त्रित भएर, बीसवटाभन्दा बढी मुलुक तथा क्षेत्रमा संङ्गीत टोलीका निर्देशक हुनुहुन्थ्यो। तीमध्ये चुरिच टोनहाले आर्केष्ट्रा, भानकायभर सिम्फोनी आर्केष्ट्रा, मेक्सिको राष्ट्रिय सिम्फोनी आर्केष्ट्रा, अमेरिकाको टानजलेवुद संङ्गीत महोत्सव आर्केष्ट्रा, जर्मनीको हमवर्ग युवा आर्केष्ट्रा, रुसको फिलार्मोनिक आर्केष्ट्रा, स्लोभाकियाको रेडियो सिम्फोनी आर्केष्ट्रा, इजरेलको हाइफा सिम्फोनी आर्केष्ट्रा, हंगकंगको फिलार्मोनिक आर्केष्ट्रा, प्रजातान्त्रिक जन-गणतन्त्र कोरियाको पुसन फिलार्मोनिक आर्केष्ट्रा, थाइपैको सिम्फोनी आर्केष्ट्रा लगायतका तीसवटाभन्दा बढी सिम्फोनी आर्केष्ट्राका निर्देशक हुनुभएको थियो। उहाँको निर्देशन-कलालाई श्रोताहरु तथा संङ्गीतकारद्वारा प्रशंसा गरिएको छ।

सन् 1996 मा श्री छन् चो ह्वांगले आफ्ना आशिंक विदेशी नेतृत्वदायी पदबाट राजीनामा दिएर चीन फर्कनुभयो। पहिलेको चिनियाँ केन्द्रीय संङ्गीत टोलीका आधारमा उहाँले चिनियाँ सिम्फोनी आर्केष्ट्राको गठन गरी त्यसको कला-निर्देशकको पद सम्हाल्नुभयो। चिनियाँ सिम्फोनी आर्केष्ट्राले तीन/चार वर्षमा विश्वका सयौंजना श्रेष्ठ संङ्गीतकारलाई चीन आएर प्रदर्शन गर्न निमन्त्रणा गरेको छ। तीनीहरुले चीन र विदेशका प्रशस्त सिम्फोनी प्रदर्शन गरी चीनको सिम्फोनी क्षेत्रको विकासलाई अघि बढाएको छ।

संङ्गीत: सूर्य उदाउँदा मानिसहरुलाई खुसी लाग्यो

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान