नेपाली भाषा

बुद्धिमान कविता सु श

   

उहाँका लेखहरुमा यात्रा सम्बन्धी लेख सबैभन्दा प्रसिद्ध छ। उदाहरणका लागि, "छ्यान छ पी फू" शिर्षकको लेखमा उहाँले सफा हावा चल्ने र चन्द्रमा उज्यालो देखिने शरद ऋतुका बारेमा लेख्नुभएको थियो भने "हौ छ्यान छ पी फू" शिर्षकको लेखमा ठूल्ठूला पहाड र नदी तथा ढुंगाको दृश्य राम्रो देखिने हिउँद ऋतुको दृश्यका बारेमा लेखिएको थियो। यी दुइवटा लेखहरुमा उल्लेखित विषय फरक-फरक रहे तापनि यसमा निकै सुन्दर दृश्य देखिन्छ। यी दुइवटा लेखलाई चीनको सुँ वंशको साहित्यिक लेखहरुको नमूना ठानिएको छ।

बुद्धिमान कविता सु श


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान