नेपाली भाषा

हु नान् प्रान्तमा पर्ने छाङ शा मा वाङ द्बै हान राज-वंशको समाधि

   

"छाङ शा मा वाङ द्बै हान राज-वंशका समाधि" पत्ता लगाइएको कुराले चीनको पूरातत्त्व क्षेत्रमा गहिरो प्रभाव पारेको छ। विशेषज्ञहरुले के ठहर गरेका छन भने ती समाधिको सबैभन्दा ठूलो मूल्यवान वस्तु राम्रोसँग सुरक्षित मृतकको शरीर, सामग्रीहरुको सेट एवम् रेशम तथा बाँसका किताबहरु हुन्। ती तीनवटा कुरामध्ये एउटा मात्र भेटिए पनि त्यसलाई पूरातत्त्वको क्षेत्रमा महत्वपूर्ण उपलव्धि मान्न सकिन्थ्यो। यस पटकको उत्खननका क्रममा तीनवटा रहष्योद्घाटन भएकाले चीनको पूरातत्त्वको इतिहासमा यसले प्रथम स्थान ओगटेको छ। यसै कारण "छाङ शा मा वाङ द्बै हान राज-वंशका समाधि"लाई "बीसौं शताब्दीको चीन र विश्वमै सबैभन्दा महत्वपूर्ण उपलव्धिहरुमध्येको एक" मानिएको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान