नेपाली भाषा

सिस्या वंशका सम्राटहरुको समाधिस्थल

   

सिस्या राज्यका सम्राटहरुको समाधिस्थलले चीनको प्राचीन कालमा हान जातिको राज-परीवारको समाधिस्थलको गुणस्तरबाट सिक्नुका साथै वौद्ध धर्मको वास्तुको प्रभावमा परी हान जाति र वौद्ध धर्मको तथा तांग स्यांग जातिको सँस्कृतिलाई समाहित गरेको ठहर विश्लेषकहरुले गरेका छन। सिस्या राज्यका सम्राटहरुको समाधिस्थलको आफ्नै विशेषता छ र चीनको समाधिस्थलको विकासको इतिहासमा त्यसको महत्वपूर्ण स्थान छ। त्यहाँ उत्खनन गरिएका प्रशस्त पूरातात्विक वस्तुहरुको साँस्कृतिक मूल्य तथा विशेष वास्तु-शैलीबाट सिस्या राज्यको ऐतिहासिक तथा साँस्कृतिक विशेषता अभिव्यक्त हुनुका साथै हालमा मानिसहरुलाई सिस्या राज्यको विशाल साँस्कृतिक भण्डार पनि देखाइएको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान