नेपाली भाषा

चासिलुम्पो गुम्बा

   

चासिलुम्पो गुम्बा तिब्बतको व्हाङ धर्मको सबैभन्दा ठूलो गुम्बा हो। त्यसको इतिहास पाँच सय वर्ष भन्दा पूरानो छ। यो पन्चेन लामाको धार्मिक र राजनैतिक कार्यक्रमको केन्द्र हो।

पहाडमा निर्माण गरिएको सो गुम्बामा पचास भन्दा बढी धार्मिक वाचन कक्ष र दुइ सय भन्दा बढी अन्य कक्षहरु छन्। तीमध्ये हाँसिरहेका वुद्ध- अमीतापको पूजा कक्ष तीस मिटर अग्लो छ। पाँच तला अग्लो सो कक्षमा छब्बीस दशम्लब दुइ मिटर अग्लो अमीतापको मूर्ति राखिएको छ। तीन सय पैंतीस किलोग्राम सुन र सोह्र किलोग्राम भन्दा बढी मोती जडेर बनाइएको सो मूर्तिमा ठूला र साना हिरा र मोति लगायत एक हजार चार सय भन्दा बढी अमूल्य पत्थरहरु पनि जडिएको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान