नेपाली भाषा

चुल्होलाई धन्यवाद दिने सम्बन्धी किम्बदन्ती

   

प्रचीन कालमा चुल्हो देवतालाई इन्द्रसमक्ष आफ्ना सम्बन्धमा राम्रा-राम्रा कुरा सुनाउनलगाउने उद्देष्यले मानिसहरुले "चाउ थाङ्ग" नामक एक किसिमको चिनी चढाएर चुल्हो देवताको पूजा-आजा गर्थे। "चाउ थाङ्ग"भनिने चिनी गुलियो पनि र लेसिलो पनि हुन्छ। त्यो गहुँका टुसाबाट बनाइएको हो। त्यो धेरै गुलियो नभए तापनि निकै लेसिलो हुन्छ। चुल्हो देवताले खाएपछि उक्त चिनी निकै लेसिलो भएकाले उनलाई मुख खोल्न गाह्रो पर्थ्यो। उनले वाध्य भएर घर-घर, परीवार-परीवारका बारेमा नराम्रा कुरा छोडेर राम्रा-राम्रा कुराहरु मात्र छानेर इन्द्रलाई सुनाउँथे। यो कस्तो हाँसोउठ्दो कुरा हो। तर यो मानिसहरुको एक किसिमको आशा हो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान