नेपाली भाषा

चमत्कारी"तुङ्ग च"

   

चीनको लोक-जातिमा तुङ्ग च देखि"नौ गुणा नौ दिनहरु नामक जाडो हटाउने चित्र"तयार पार्ने चलन पनि छ। तुङ्ग चअघि सबैभन्दा पहिले आरु बखराको एउटा एकासी पत्र भएको फूल तयार पारिएको थियो। एकासी पत्रले एकासी दिनको प्रतिनिधित्व गर्दछन। अनि तुङ्ग च लागेदेखि हरेक दिन रंगद्बारा एउटा पत्रमा रंगाइन्छ। उक्त एकासी पत्रलाई रंगाउने काम सकिएपछि वसन्त ऋतु आइपुग्छ। यो काम गर्दा कसैले एकदमै दत्तचित्त भएर गर्छन। जस्तै बादल लागेको दिनमा माथिल्लो पट्टिको पत्रलाई रंगाउँछन। सफा दिनमा तल्लो पट्टिको पत्रलाई रंगाउँछन। हावा लागेको दिनमा देब्रेपट्टि,पानी पर्दा दाहिनेपट्टि र हिउँ परेको दिनमा बीचको भागका पत्रहरुलाई रंगाउँछन। एकासी दिनपछि त्यो फूल मौसम सम्बन्धी एउटा संतोषजनक तथ्याङ्क-फारम बनिसकेको देखिन्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान