नेपाली भाषा

चीनका निवास भवन

   

चीनको दक्षिण सुंग राज्यकालमा निर्माण हुनथालेको लि च्याङ भन्ने प्राचीन शहर ना सी जातिको परम्परागत निर्माण वास्तु कला तथा बाहिरको निर्माण वास्तु कलालाई राम्रोसँग मिलाइएको एक मात्र शहर हो। लि च्यांग प्राचीन शहरको निर्माणमा मध्य चीनका शहरको निर्माण पद्धतिको प्रभावमा नपरी शहरभित्रका बाटा-घाटा अलिक अनियमित देखिएक छन् साथै त्यो शहर प्राचीन पनि देखिंदैन। लै लुंग थान् अर्थात कालो ड्रागन दह यस शहरको मुख्य जल-मुहान हो। दहको पानी विभिन्न स-साना खोल्साहरु भएर शहरका ठाउँ-ठाउँबाट बग्दै गएको छ र मानौं त्यो एउटा जल सञ्जाल हो। प्राचीन शहरभित्र कुनाकाप्चासम्म कलकल पानी बगिरहेको देखिन्छ र ठाउँ-ठाउँमा बैंसका रुखहरु रोपिएका छन्।

चीनका निवास भवन

युन् नान् प्रान्तको लि च्यांग


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान