नेपाली भाषा

चीनका मनमोहक शहरहरु

   

  फंग ह्वांग पूरानो शहरलाई नयाँ तथा पूराना दुइ क्षेत्रमा विभाजित गरिएको छ। पूराना क्षेत्र पहाड नदीको बीचमा रहेको छ। फराकिलो नदीमा एउटा सांगुरो पूल देखिन्छ। यो यसको इतिहासमा शहरबाट निस्कने एउटा मात्र बाटो हो। चीनका आधुनिक प्रसिद्ध सहित्यकार शन छौं वनको बसोबास स्थल भएकाले फंग ह्वांग पूरानो शहर प्रसिद्ध छ। फंग ह्वांग शहर घुम्नका लागि तपाईंले विमानद्वारा हु नान प्रान्तको चि शौ शहर पुगेपछि बसमार्फत त्यहाँ पुग्नसक्नुहुन्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान