नेपाली भाषा

चीनका मनमोहक शहरहरु

   

 फंग ह्वांग पूरानो शहर चीनको मध्ये भागमा पर्ने हु नान प्रान्तको थु च्या एवम् म्याउ जातीय स्वायत्त प्रिफेकचरमा अवस्थित छ। न्युजिल्याण्डका साहित्यकार लूइ एलिले यस शहरलाई "चीनको सबैभन्दा राम्रो साना शहरमध्येको एक" भन्नुभएको थियो। यसको निर्माण छिंग बंशको खांग शि राजशासन कालमा शुरु भएको हो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान