नेपाली भाषा

वाङ याङ

   

सन् 2013देखि 2017सम्म उहाँले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य, राज्य परिषदका उप-प्रधानमन्त्री र राज्य परिषदको चिनियाँ कम्युनिष्ट पार्टी संगठन समितिका सदस्यको पदमा काम गर्नुभएको थियो।

सन् 2017यता, उहाँले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य, राज्य परिषदका उप-प्रधानमन्त्री र राज्य परिषदको चिनियाँ कम्युनिष्ट पार्टी संगठन समितिका सदस्यको पद सम्हाल्दै आउनुभएको छ।

उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको 16औं अधिवेशनको केन्द्रिय समितिका वैकल्पिक सदस्य, 17 औं, 18औं र 19औं अधिवेशनको केन्द्रिय समितिका सदस्य, 17 औं र 18औं अधिवेशनको केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य हुनुहुन्थ्यो। हाल उहाँ 19औं अधिवेशनको केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य र स्थायी सदस्य निर्वाचित हुनुभएको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान