नेपाली भाषा

वाङ याङ

   

सन् 1998देखि 1999सम्म चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत आन्ह्रवी प्रान्तीय समितिका उप-सचिव र प्रान्तीय उप-प्रमुखको पदमा काम गर्नुभएको थियो।

सन् 1999देखि 2003सम्म उहाँले राष्ट्रिय विकास तथा योजना समितिका उप-प्रमुख र राष्ट्रिय विकास तथा योजना समितिको पार्टी संगठनका सदस्यको पदमा काम गर्नुभएको थियो।(सो अवधिमा उहाँले सन् 2001को सेप्टम्बरदेखि 2001को नभेम्बरसम्म उहाँले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति अन्तर्गत प्रान्तीय प्रमुख स्तरिय कडार तालिम कक्षामा अध्ययन गर्नुभएको थियो।)

सन् 2003 देखि 2005सम्म उहाँले राज्य परिषदका उप- महासचिवको पदमा(सामान्य प्रशासन कार्यको जिम्मा, मन्त्रीस्तरिय पद) काम गर्नुभएको थियो र चिनियाँ कम्युनिष्ट पार्टीको राज्य परिषद समितिका उप-सचिव हुनुभएको थियो।

सन् 2005देखि 2006सम्म उहाँले चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत छोङछीङ नगरपालिका समितिका सचिवको पदमा काम गर्नुभएको थियो।

सन् 2006देखि 2007सम्म उहाँले चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत छोङछीङ नगरपालिका समितिका सचिवको पदमा काम गर्नुभएको थियो। साथै छोङछीङ जन काँग्रेसको स्थायी समितिका प्रमुखको पदमा काम गर्नुभएको थियो।

सन् 2007देखि 2007सम्म उहाँले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत छोङछीङ नगरपालिका समितिका सचिव र छोङछीङ जन काँग्रेसको स्थायी समितिका प्रमुखको पदमा काम गर्नुभएको थियो।

सन् 2007देखि 2012सम्म उहाँले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत क्वाङतुङ प्रान्तीय समितिका सचिवको पदमा काम गर्नुभएको थियो।

सन् 2012देखि 2013सम्म उहाँले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्यको पदमा काम गर्नुभएको थियो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान