नेपाली भाषा

लि ख छ्याङ्ग

    CRI

सन् 2005 देखि 2007 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत ल्याउ निङ्ग प्रान्तीय समितिका सचिव र चिनियाँ राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिअन्तर्गत ल्याउ निङ्ग प्रान्तको स्थायी समितिका प्रमुख हुनुभएको थियो।

सन् 2007 देखि 2008 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य हुनुभएको थियो।

सन् 2008 देखि 2013सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य, चीनको राज्य परिषदका उप-प्रधानमन्त्री, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत चीनको राज्य परिषदको शाखा समितिका उपसचिव हुनुभएको थियो।

सन् 2013 देखि हालसम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य, चीनको राज्य परिषदका प्रधानमन्त्री, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत चीनको राज्य परिषदको शाखा समितिका सचिव पदमा रहँदैआउनुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको पन्ध्रौं, सोह्रौ, सत्रौं, अठारौं तथा उन्नाइसौँ अधिवेशनको केन्द्रिय समितिका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टीको सत्रौं, अठारौं तथा उन्नाइसौँ अधिवेशनको केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य एवम् स्थायी सदस्य हुनुभएको छ। साथै उहाँ चिनियाँ राष्ट्रिय जन काँग्रेसको आठौं स्थायी समितिका सदस्य पनि हुनुभएको थियो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान