नेपाली भाषा

चीनको राष्ट्रिय झण्डा, राष्ट्रिय चिन्ह, राष्ट्रिय गीत र राजधानी

   

《चीनको राष्ट्रिय गीत》

 चीनको राष्ट्रिय झण्डा, राष्ट्रिय चिन्ह, राष्ट्रिय गीत र राजधानी

रचना यस प्रकार छ:

उठ, ए दास हुन अस्वीकार गर्नेहरु,

हाम्रो रगत र मासुबाट

हाम्रो नयाँ ठूलो पर्खाल बनाऔं !

चिनियाँ जनता अत्यन्त नाजुक घडीमा छन्,

प्रत्येक व्यक्तिले हाँक दिनैपर्छ

उठ! उठ! उठ!

लाखौं मुटुहरुका साथ एकै मनले

शत्रुका बन्दुकको सामना गर,

अघि बढ !

शत्रुका बन्दुकको सामना गर,

अघि बढ, अघि बढ, अघि बढ, बढ !

[चीनको राजधानी]: 

चीनको राष्ट्रिय झण्डा, राष्ट्रिय चिन्ह, राष्ट्रिय गीत र राजधानी

      चीनको राजधानी-चीनको राजधानी पैचिंग हो।सन् 1949 सेप्टेम्बर 27 तारिख, चीनको जन-राजनैतिक परामर्शदात्री सम्मेलनको पहिलो पूर्ण बैठकमा चीनको राष्ट्रिय गीत औपचारिक रुपमा निश्चित हुनुअघि वीर सेना धूनलाई चीनको राष्ट्रिय गीत बनाउने निर्णय-प्रस्ताव पारित भएको थियो। सन् 2004 मार्च 14 तारिखका दिन चीनको दशौं राष्ट्रिय जन-कांग्रेसको दोश्रो बैठकमा संविधान सम्बन्धी संशोधित निर्णय-प्रस्ताव पारित भएर वीर सेना धूनलाई चीनको राष्ट्रिय गीतको रुपमा औपचारिक रुपमा राखिएको थियो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान