नेपाली भाषा

कन्फ्यूससको गुम्बा, कन्फ्यूससको भवन र कन्फ्यूससको समाधिस्थल

   

कन्फ्यूससको गुम्बा, कन्फ्यूससको भवन र कन्फ्यूससको समाधिस्थल

वर्गकिलोमिटर जति छ। त्यसमा कन्फ्यूसस र उहाँका नातेदारहरुको चिहानहरुको संख्या एक लाखभन्दा बढी छ। कन्फ्यूससको समाधिस्थलमा हान वंशदेखि यताका

कन्फ्यूससको गुम्बा, कन्फ्यूससको भवन र कन्फ्यूससको समाधिस्थल

पाँच हजारभन्दा बढी ढुङ्गामा कुँदिएका लिपीहरु राखिएका छन।

कन्फ्यूससको समाधिस्थलले चीनको युगौं-युगदेखिका राजनैतिक, आर्थिक तथा साँस्कृतिक विकास र अन्तिम संस्कारको अध्ययनका लागि अनिवार्य स्थलको भूमिका निर्वाह गर्दैआएको छ।

कन्फ्यूससको गुम्बा, कन्फ्यूससको भवन र कन्फ्यूससको समाधिस्थलमा थुप्रै विश्वप्रख्यात साँस्कृतिक सम्पदा हुनुका साथै अधिकांश मूल्यवान प्राकृतिक सम्पदा पनि छन। कन्फ्यूससको गुम्बा, कन्फ्यूससको भवन र कन्फ्यूससको समाधिस्थलमा सत्र हजारभन्दा बढी प्राचीन बोट-विरुवाहरु पनि प्राचीन कालको मौसम र पर्यावरणीय अनुसन्धानका लागि मूल्यवान वस्तुहरु हुन।

कन्फ्यूससको गुम्बा, कन्फ्यूससको भवन र कन्फ्यूससको समाधिस्थलमा प्रशस्त साँस्कृतिक सम्पदा, लामो इतिहास, विशेष वास्तु शैली र वैज्ञानिक मूल्य रहेकाले विश्वमा यसको निकै उच्च स्थान छ। सन् 1994 मा यी तीनवटा ठाउँलाई विश्व सम्पदा परिषदद्बारा विश्व साँस्कृतिक सम्पदा सूचीमा समावेश गरिएको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान