चाइनाडटकम (china.com) को परिचय ग्लोबल बोर्डकास्टिङ्ग मिडिया ग्रुप (जिएमजी)को परिचय विज्ञापन सेवा सम्पर्कका लागि सर्वाधिकार सूचना

सर्वाधिकार सूचना

चाइनाडटकमको सर्वाधिकारको बारेमा

बौद्धिक सम्पदा अधिकारको संरक्षण गर्न तथा कृतिको सर्वाधिकारयुक्त व्यक्तिहरुको हक-अधिकारलाई प्रत्याभूति दिनको लागि चाइनाडटकमले प्रयोग गरेको सबै किसिमका कृतिको सर्वाधिकार रहेको व्यक्तिलाई नियमनुसार भुक्तानी गर्ने छ। हाम्रो वेबसाइटमा सामाग्री प्रयोग गरिसकेको तर पक्का नगरीसकेको अवस्थामा सर्वाधिकार रहेको व्यक्तिले चाइनाडटकमलाई सर्वाधिकार व्यक्तिको आईडी पेश गर्न सकिने छ।

चाइनाडटकममा राखिने विषय सम्बन्धि सर्वाधिकारको बारेमा

चाइनाडटकम वेबसाइटमा राखिएका सबै सामाग्रीको सर्वाधिकार सुरक्षित छ। चाइनाडटकमको स्पष्ट लिखित अनुमति नलिइकन कुनै पनि व्यक्तिले सोही विषयलाई कपी गर्न वा चाइनाडटकम बाहेकका अन्य सर्भरमा राख्न पाइँदैन। चाइनाडटकम वेबसाइटले पाठकहरूलाई सुविधाका लागि यस वेबसाइटमा राखिएका लिन्कहरुको स्पष्टता तथा पूर्णताको प्रत्याभूति दिन सक्दैन।

चाइनाडटकम वेभसाइटमा बी बी एसको सर्वाधिकारको बारेमा

चाइनाडटकमले जनगणतन्त्र चीनको सर्वाधिकार ऐनको अक्षरशः पालना गर्दछ। यस वेबसाइटमा राखिने कुनै लेखमा वास्तविक लेखक तथा सत्य श्रोतलाई पुष्टि गरिन्छ। आफ्ना प्रयोगकर्ताले बी बी एसमा सार्वजनिक गरेका विषयलाई चाइनाडटकममा उद्धृत गर्ने वा सार्वजनिक गर्ने वा कपी गर्ने अधिकार चाइनाडटकमसँग छ। वेबसाइटका प्रयोगकर्ताले सार्वजनिक गरेको विषयबाट सर्वाधिकार तथा नाउँसहित अधिकार सम्बन्धि कुनै मतभेद उत्पन्न भएमा चाइनाडटकमले कुनै किसिमको जिम्मेवारी लिने छैन। परम्परागत संचारमाध्यमले चाइनाडटकममा छापिएका विषयलाई कपी गर्नुअघि सोही विषयको लेखक तथा चाइनाडटकमटसँग सम्पर्क गर्नुपर्छ। चाइनाडटकममा विषय या सामग्री प्रदान गर्ने व्यक्तिहरुको भनाई व्यक्तिगत हो र यो वेबसाइटसँग कुनै सम्बन्ध छैन।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान