चाइनाडटकम (china.com) को परिचय ग्लोबल बोर्डकास्टिङ्ग मिडिया ग्रुप (जिएमजी)को परिचय विज्ञापन सेवा सम्पर्कका लागि सर्वाधिकार सूचना

विज्ञापन सेवा

सम्पर्क

चाइनाडटकम

ठेगानाः नौदेखि एघार तला, भवन ए, चक्वाङ विकास मेन्शन, नम्बर एघार, सिन्तोङ सडक, छाउयाङ जिल्ला, पैचिङ, चीन

F 9-11, Block A, Ziguang Development Mansion, No. 11, Xindong street, Chaoyang District, Beijing, China

पोस्ट कोड: 100029

टेलिफोन: 010-84105858

विज्ञापन शाखा

बृहत्त विज्ञापन शाखाको हटलाइनः ०१०-८४१०५८१०

बृहत्त विज्ञापन शाखाको ईमेलः ad@bj.china.com

सवारीसाधन विज्ञापन शाखाको हटलाइनः 010-84105978

केस प्रस्तुति

चीन संस्कृति भ्रमण ---- क्वाङ्गचौ मिटसुबिसी एसयूभी परिवारको लोककल्याणकारी यात्रा

गतिविधिको जानकारी

सन् 2011 मा चाइनाडटकमको अटोमोबाइल च्यानलद्वारा आयोजित यो यात्रा एक ठूलो स्तरको ड्राइभिङ्ग कार्यक्रम थियो जसमा सहभागीहरूले यात्राको दौरान सुखानुभूतिको साथै विविध संस्कृतिको रस्वादन गर्नपाइयोस् भन्ने लक्ष्य लिइएको थियो। यो गतिविधि केन्द्रित थियो- प्रकृति, जीवन, ड्राइभिङ्गको अनुभूति र ड्राइभिङ्ग मार्फत ब्रान्ड गाडीहरूको प्रदर्शन!

क्वाङ्गचौ मिटसुबिसी एसयूभी परिवारको लोककल्याणकारी यात्रा डिसेम्बर 9, 2013 मा शुरू भएको थियो र एघार दिनसम्म चलेको थियो।

विशेषताहरू

यो गतिविधिलाई उत्कृष्ट रुपमा प्रवर्द्धन गर्न चिरपरिचित चालकहरू र एक व्यावसायिक भिडियो टीम, साथै फोटोग्राफर र लेखकहरूलाई सहभागी गराइएको।

बहुआयामिक मोड (ब्लग + फोरम + सहकारी च्यानल + सहकारी मिडिया + मुद्रण प्रकाशनहरू) को विशेषता भनेको लामो अवधिसम्मको चक्रीय विस्तार तथा तेर्सो र ठाडो रुपमा पनि उत्तम प्रभाव हो।


यो गतिविधि भिडियो, फोटो एल्बम, एपीपी, चित्र र लेख मार्फत समाविष्ट हुन्छ र यसमा उच्च कोटिको चित्र तथा विविध बहुआयामिक मोडहरुको सुविधा पनि पाइन्छ।

ती गाडीहरुको विशेषताहरू यात्रावृतान्तको निर्माण, सवारीसाधनसम्बन्धित लेख, भिडियो र ई-पत्रिकामार्फत लोकप्रिय छन्।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान