नेपाली भाषा
चाइनाडटकम (china.com) को परिचय ग्लोबल बोर्डकास्टिङ्ग मिडिया ग्रुप (जिएमजी)को परिचय विज्ञापन सेवा सम्पर्कका लागि सर्वाधिकार सूचना

ग्लोबल बोर्डकास्टिङ्ग मिडिया ग्रुप (जिएमजी)को परिचय

ग्लोबल ब्रोडकास्टिङ्ग मिडिया ग्रुप (जिएमजी) चाइनाडटकमको शेयरधनी हो। यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सिआरआई तथा चाइना इन्टरनेशनल ब्रोडकास्टिङ्ग नेटवर्क सिआईबिएनका लागि सबै नाफा उन्मुख मिडिया तथा साँस्कृतिक स्रोत जुटाउने र व्यवस्थापन गर्ने एक र एउटै मात्र मञ्च हो। जिएमजीले सिआरआईलाई आधुनिक, वैश्विक तथा विशाल मीडिया समूह बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

जिएमजीले सन् 2011 जनवरी 18 बाट आफ्नो कार्यारम्भ गरेको हो। यसको लक्ष्य भनेको आफुलाई एउटा आधुनिक तथा वैश्विक मिडिया आउटलेटको रुपमा विकसित गर्नु र साँस्कृतिक उद्योगका लागि एउटा मञ्चको निर्माण गर्नु हो। रेडियो, टेलिभिजन, प्रकाशन, इन्टरनेट र नयाँ मिडिया ढाक्ने सिआरआईको बहूमिडिया सञ्जालमार्फत जिएमजीले व्यावसायिक तथा बजार-उन्मुख प्रणालीमा एक राज्यस्तर, वैश्विक, आधुनिक, व्यापक मीडिया समूह बन्ने लक्ष्य लिएको छ। ठोस आर्थिक समर्थन र लगानी सञ्चालन तथा व्यवस्थापनमा बलियो क्षमता भएका कारण जिएमजी आफ्नो ब्रान्ड निर्माण गर्नतर्फ अग्रसर छ जसले सबै क्षेत्रमा एकीकृत तथा ग्राहक-उन्मुख सेवा प्रदान गर्दछ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान